लिज ट्रसलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले भने- सहकार्य गर्न आतुर छु


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा बधाई दिएका छन् ।

४७ वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिँदै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ