प्रदेश जनस्वाथ्य कार्यालय धनगढीको जनसन्देस :


काठमाडौं । कोभिड १९ को महामारीले आमजनमानसमा एकदमै जटिल परिस्थिति निम्त्याएको छ। जसको कारण बिश्वोमा लाखौले ज्यान गुमाउनु परेको छ। अहिलेको युगमा असम्भब कुनै कुराको छैन तर बिश्वोका वैज्ञानिकहरुलाई कोभिड १९ ले जटिल समस्या निम्त्याएको छ। कोभिड १९ का निम्ति विश्वमा सयौ देशले औषधि उत्पादन गरे तर प्रभाबकारी हुन सकेन । अहिलेको समयमा कोभिडको निमति सामाजिक दुरी, सरसफाई ,माक्स मात्र सफल उपचार रहेका छन । यही कुरालाई ध्यानमा राखेर प्रदेश जनस्वास्थ्य कर्यालाय धनगढीले आम जनताको निम्ति अनुरोध गरेको छ “मास्क लगाउनुहोस मैले लगायको मास्क ले तपाइको सुरक्षा गर्छ ” “तपाइले लगाउनु भयको मास्क ले मेरो सुरक्षा गर्छ ” “हामी सबैको साझेदारिले मात्रा हामी यक अर्कालाई सुरक्षा गर्न सक्छौ “।
-प्रदेश जनस्वास्थ्य कार्यालय
धनगढी, कैलाली



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ