एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता, को-कहाँ ? (सूचीसहित)


काठमाडौं । नेकपा एकीकृत समाजवादीको विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूले पूर्णता पाएको छ ।नेकपा एसका महासचिव डा. बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन् ।केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै काठमाण्डुमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्णबैठकले अनुमोदन गरेको भुसालले जनाएका छन् ।जसअनुसार आर्थिक विभाग प्रमुखमा सोमप्रसाद पाण्डे, रहेका छन् । त्यस्तै खेलकुद विभागमा केशव विष्ट, निर्वाचन विभागमा रामकुमार भट्टराई रहेका छन् । त्यस्तै प्रदेश १ कमिटीको इन्चार्जमा घनेन्द्र बस्नेत बमोनित भएका छन् ।

काे-कहाँ ?

Press Note 2078-12-11

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ