प्रदेश निर्वाचन कार्यालय कैलालीको अनुरोध


धनगढी  । निर्वाचन आयेगद्वारा संकलन तथा दर्ता गरियको दर्ता मतदाता नामावली आयेगको मतदाता नामावली अध्यावधिक ( दावी बिरोध समेत ) कार्यक्रम २०७८ बमोजिम यहि मिति २०७८। ११। १९ गते यस जिल्लाका स्थानीय तहका सबै वडाहरुमा प्रकाशन भइरहेको छ। उक्त अवधिमा आफ्नो मतदाता नामावलीमा नाम हेरी २०७८ । ११ । २० देखि २०७८। ११। २२ सम्म त्रुट्री भय त्रुट्री सच्याउन प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, मृत्युु भयका व्यक्तिहरुको नाम हटाउन मिति २०७८। ११। २० देखि २०७८। ११। २३ सम्म निवेदन दिने तथा कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भय सोको बिरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको हुदा उक्त मिति भित्र निवेदन दिई आफ्नो मतदाता नामावलीको बिवरण गर्नुहुन सबैमा अनुरोधका साथै कार्यालय प्रमुखले जन अभियान लाइ बताउनु भयको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ