नेकपा माओवादी केन्द्रबाट बुढा सर्वसम्मत सिफारिस  


बझाङ —बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र (१) बाट उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रले जनक बुढाको नाम सिफारिस गरेको छ ।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिसकेकाे छ । नेपाली कांग्रेसले भने उम्मेदवार टुङग्याउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ