वडा वडामा गएर काम गर्न नेताहरुलाई प्रचण्डको निर्देशन


केन्द्रीय सदस्यरूमाथि नेतृत्व भूगोलमा नगएको आरोप लागेपछि अध्यक्ष प्रचण्डले जवाफ फर्काएका हुन् । बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सातै प्रदेशमा एक एक वडाको जिम्मेवारी लिन नेताहरुलाई निर्देशन दिएका हुन् ।

सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

आफू र वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सातै प्रदेशमा पार्टीको समग्र अवस्था बुझ्ने प्रचण्डले बताएको ती सदस्यले जानकारी गराएका छन्।

सातवटै प्रदेशमा एक वडाको जिम्मेवारी लिनेगरी कार्यविभाजन तोकिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ