मुख्य न्यायाधिवत्ताकाे कार्यालय सुदुरपश्चिम प्रदेश, कैलालीद्बारा जनहितमा जारी सन्देश


  • न्यायले असल वा राम्राे गर्नेलाई प्राेत्साहन र नराम्राे वा खराब गर्नेलाई सजाय दिन्छ ।
  • कानुन, अदालत, पुलिस र वकिल न्यायमा पहुँचका लागि मुख्य आधार स्तम्भ हुन।
  • न्यायकाे  हक जन्मसिद्ब हुन्छ ।
  • सत्य र न्यायलाई अलमल्याउन वा गलत प्रयाेग गर्न सकिएला तर न्यायलाई हराउन सकिदैन ।
  • मर्यादित व्यवहार तथा विविधताकाे सम्मानले न्याय सम्पादनका विधिहरुलाई समावेशी बनाउन सहयाेग गर्छ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ