संघीय सरकारबाट पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस


काठमाडौं : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ।

आयोगले आगामी आर्थिक वर्षमा जम्मा १ खर्ब ४१ अर्ब ११ करोड ९४ लाख रुपैयाँ प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुनेछ । जसमा प्रदेश सरकारले १४ अर्ब ६६ करोड ६९ लाख र स्थानीय तहले २६ अर्ब ४५ करोड २५ मात्रै हस्तान्तरण हुने आयोगले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ