एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा रावल चयन


धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् ।

आज बसेको दलको बैठकले राजेन्द्र रावललाई दलको नेता चयन गरेको हो । त्यस्तै उप नेतामा सन्तोष कुमारी शर्मा थापा चयन भएकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ