एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्बसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन् ।

मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ