कांग्रेसकाे पदाधिकारी बैठक बस्दै, यस्ता छन एजेण्डा


काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचन, अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए ।

कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन बाँकी छ । कांग्रेसको पदाधिकारी बैठक कार्यसम्पादन समिति बैठक अगाडि बसेको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ