सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस


काठमाण्डु – न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आज मंगलबार बसेको परिषद्को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल, सुनिल पोखरेल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको जनाइएको छ ।

सर्वाेच्चमा लामो समयदेखि न्यायाधीशको दरबन्दी रिक्त रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ